१६ बैशाख २०८३, बुधबार
खलनायक तेजा ऐरको निधन
शनिबार, चैत्र २२ १७:१५

खलनायक तेजा ऐरको निधन

चैत २३ ,धनगढी , कलाकार तेजा ऐरको निधन भएको छ। गत दुइ वर्षदेखि मृगौला फेल भइ उपचाररत रहेका वरिष्ठ कलाकार तेजा ऐरको शनिबार दिउँसो २ बजे कञ्चनपुरको झलारी स्थित आफ्नै निवासमा निधन भएको हो।


सुदूरपश्चिको कञ्चनपुर झलारीका  ऐर नेपाली चलचित्रको क्षेत्रमा स्थापित  परिचित भिलेनको नाम तेजा एर हो।अब उनी यो संसारमा रहेनन् ।थारू चलचित्र ‘मोर बस्ती’बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका ऐरले हालसम नेपाली, हिन्दी र मैथिली गरी झण्डै सय फिल्ममा अभिनय गरेका थिए। चलचित्र क्षेत्रमा उनको करिब दुई दशकको योगदान रहेको छ। कलाकार ऐरको ५६ वर्षमा निधन भएको हो।

Sharing is caring!

Latest News

‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक
शनिबार, चैत्र २२ १७:१५
स्वस्तिक अस्पतालले सेवा विस्तार गर्यो।
शनिबार, चैत्र २२ १७:१५