शनिबार, जेष्ठ ३ २१:५४
बुद्धिचाल संघमा पौडेल
धनगढी – कैलाली जिल्ला बुद्धिचाल संघको अध्यक्षमा प्रसाद पौडेल निर्वाचित भएका छन् ।
जिल्ला खेलकुद समिति को सभाहल शनिबार सम्पन्न संघकोआठौं अधिवेशनबाट उपाध्यक्ष जयनारायण जोशी, सचिव गगन राज घिमिरे, कोषाध्यक्ष विक्रम कुमार शर्मा, सदस्य ललन अन्सारी,सदस्य जयराज वडू र सदस्य सोनिया जोशी निर्वाचित भएका हुन् ।
