१९ बैशाख २०८३, शनिबार
मंगलवार, भाद्र ३ १५:५७

धनगढीको निसर्ग अस्पताल तनाबग्रस्त धनगढीको निसर्ग अस्पताल तनाबग्रस्त

 धनगढीको निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाबग्रस्त बनेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ५० बर्षीय मदन सिंह भण्डारीको मंगलबार उपचारको क्रममा मृत्यु भए पछि अस्पतालमा तनावग्रस्त बनेको हो। सोमवार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो २ बजे शल्यक्रिया गरिएको थियो। उनको राती ११ बजे मृत्यु भए पछि आफन्तले अस्पतालमा प्रदर्शन गरिरहेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले विरोधमा नारावाजी गरेका थिए।

Sharing is caring!

Latest News

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु
मंगलवार, भाद्र ३ १५:५७
सीमा विवादले राजश्व वाँडफाँटमा समस्या
मंगलवार, भाद्र ३ १५:५७