आईतवार, भाद्र २२ ११:३४
बिबश र सर्मिला चौधरी बने (बन मान्छे) करिना धोति डान्स(शुटिङ्ग रिपोर्ट हेर्नु होस )
कैलाली, गोबिन्द मुखिया ( जि .भी)
थारु म्युजिक भिडियोहरुको यति बेला देशमा निकै चर्चा भईरहेको छ ।
फेरी एउटा नयाँ फरक प्राचिनकालका बन मान्छेको बास्तविकताको म्युजिक भिडियोको छायकाँन भईरहेको छ ।
भिडीयो मा अहिले का चर्चित थारु मोडेल बिबश चौधरी र नब कलाकार सर्मिला चौधरी को अभिनय रहेको छ ,भने सहायक मोडेल मा प्रदिप कठरिया को समेत अभिनय रहेको छ । बन मान्छेको अबतारमा कलाकार हरुले अभिनय गरेका कुरा निर्देसक चन्द्र चौधरीले जानकारी दिनु भएको छ । भिडीयोलाइ छायांकन मुन थारु र दया शंकर चौधरी ले गर्नु भएको छ ,सम्पादन सतिश सिन्हाको र सी -एस फिल्म्सबाट चाडै भिडियोलाइ रिलिज गरिने छ ।

थारु गायक रमेश सी -टी र सिमान्त चौधरीको आवाज रहेको थारु गित करिना धोति डान्स भिडीयोको धनगढीको मन्हेराबाट छायांकन गरिएको छ
।
