१९ बैशाख २०८३, शनिबार
शनिबार, भाद्र २८ १९:१२

दार्चुलाका सशस्त्र प्रहरी जवान धामी ४ दिन देखी वेपत्ता

दार्चुला , सशस्त्र प्रहरीमा कार्यरत एकजना वेपत्ता भएका छन्।
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान रमेश सिंह धामी वेपत्ता भएका हुन्। नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत धामी दार्चुला जाने क्रममा भदौँ २३ गते अत्तरीयाबाट वेपत्ता भएका हुन्। उनका परिवारले धामीलाई देख्नेलाई खबर गरिदिन आग्रह गरेका छन्।

Sharing is caring!

Latest News

वन्द विमानस्थल सबै सुचारु हुन्छन् : मन्त्री योगेश भट्टराई
शनिबार, भाद्र २८ १९:१२
अत्तरियामा ब्लड बैंक राख्न माग
शनिबार, भाद्र २८ १९:१२