१८ बैशाख २०८३, शुक्रबार
भोली देखी धनगढी विमानस्थल १ महिनाका लागी बन्द हुने
शनिबार, कार्तिक ३० १७:२५

भोली देखी धनगढी विमानस्थल १ महिनाका लागी बन्द हुने

धनगढी विमानस्थल १ महिनाको लागि बन्द हुने भएको छ । मंसिर १ गतेदेखि गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरले को काम बाँकी रहेकोले त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।

विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्।दैनिक ४ घण्टाका लागि बन्द हुने भए पछि यात्रुहरुलाई असहज हुने अपेक्षा गरिएको छ ।

Sharing is caring!

Latest News

कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालमा जोडियो, घर आगमनमै गाढी सञ्चालन भए सँगै सर्वसाधारणहरु हर्षित ।
शनिबार, कार्तिक ३० १७:२५
धनगढी उपमहानगरपालिकाले ११ वटा वडामा आधुनिक स्वास्थ्य चौकी भवन बनाउँन शुरु गर्यो
शनिबार, कार्तिक ३० १७:२५