गैरीगंगामा हिंसानिगरानी समुह गठन, संयोजकमा हेमन्त जोशी
मंसिर, मसुरिया ।विकास र सामाजिक परिवर्तनकालागी संचार (एफएमडिसी) को आयोजनामा कैलालीको गौरीगंगानगरपालिकामाशनिबार हिंसा निगरानी समुह गठन गरिएको छ ।
कैलालीको गौरीगंगानगरपालिकालाई एक बर्ष भित्रमानवअधिकारमैत्रीनगरपालिकाबनाउन र मानव संग जोडिएका विभिन्न हिंसाहरुको हिंसाको अन्त्य गरी गौरीगंगानगरपालिकालाई मानवअधिकारमैत्रीनगरपालिकाबनाउन हिंसा निगरानीगर्न समुहको गठन गरिएको हो ।
हिंसा निगरानी समुहको संयोजकमा हेमन्तजोशी, उपसंयोजकमाअजिताचयनभएका छन् ।
यस्तै सदस्यमालिलाधर न्यूरे, देविका घर्ति मगर, कमलाबिक, लगायतपार्वती बुढाएर, भरत बिक, ईन्द्र बहादुर बम लगायत २५ सदस्यय समुहको गठन भएको हो ।

एफएमडिसीले संचालन गरेको पारस्पारिक जवाफदेहिता परियोजना ः मानवअधिकार सुदृढिकरण परियोजनाकाकार्यक्रम संयोजकगोबिन्दप्रशादउपाध्यायले मावनअधिकार, हिंसा र हिंसा निगरानीबारे प्रस्तुती प्रस्तुत गरेकाथिए ।
एफएमडिसीलेकामहासचिवशिवराज सेठीले गौरीगंगानगरपालिकालाई एक बर्ष भित्रमानवअधिकारमैत्रीनगरपालिकाबनाउनकालागी सबैको साथ र सहयोग जरुरी भएको बताए । उनले समाजमामानव संग जोडिएका हिंसा निर्मुल गर्न तिर सबैले लाग्नआवश्यकभएको बताए ।
कार्यक्रममामानवअधिकार रक्षक, विभिन्नविद्यालयकाशिक्षक, विभिन्न पार्टीकाप्रतिनिधीनागरिक समाजलगायतपत्रकारहरुले मानव हिंसा सम्बन्धीधारणा व्यक्त गरेकाथिए ।
