१८ बैशाख २०८३, शुक्रबार
नागरीकोट दरवारको इतिहास खोजीदै नागरी एकता समाज द्वरा
आईतवार, माघ १२ १०:३९

नागरीकोट दरवारको इतिहास खोजीदै नागरी एकता समाज द्वरा

नागरी एकता समाज (वंशावली)को गठन विस्तार पछि शनिवार गोदावारी नगरपालिका वडा नः ३ को चौकीडाडाँमा नागरी एकता समाज (वंशावली)को पहिलो गोष्ठी सम्पन्न भएको छ । एकता समाज अध्यक्ष खडक नागरीले गोष्ठीमा डोटीको आदर्श गाउँपालिकामा नागरीकोट दरवार रहेको हुदाँ त्यस दरवारको संरक्षण गरिने र सबै नागरी(वंशावली) परिवारले मिलेर नै संरक्षण गरिने अध्यक्ष नागरीले बताए ।


नागरी समाजको इतिहासको बारेमा नागरीकोटमा गई त्यहाको बारेमा अवलोकन गरि सत्य तथा पत्ता लागाई साबै दाजुभाइ तथा दिदीबहिनी आमाबुवाहरु माझँ दर्शाउने छु भन्ने बाचा समेत गरे । नागरी एकता समाजको अतरियामा उपसमिति बानइएको छ । अब सबै जिल्लामा गई सबै नागरीहरुको गोत्र र वंशावली समेत उजागर गर्ने अध्यक्ष नागरीले बताए । साथै देश बिदेशमा रहेका नागरी दाजु भाई आफ्न्तहरुमा परिवारलाई एक बध बनाउन आग्रह गर्नु भएको छ ।


समाज वैदिक पौराणिक कालमा नागरीको अर्थ एक पुस्ता वा व्यक्तिबाट अर्को पुस्ता वा व्यक्तिमा सर्दै जाने वर्ग धर्म सम्प्रदाय समाज र समुदायका नागरी थरका बन्धुहरूलाई समेटेर संगठित तुल्याई परिचय मित्रता सहयोग सुसम्बन्ध एकता र पहेचान दिलाउने समाज बनेको छ ।

नागरी एकता समाजले आफ्ना छरिएर बसेका नागरी परिवारलाई एक जुट बनाउने उदेश्यले नागरी एकता समाज गठंन गरिएको हो । पहिलो बैठकमा नागरी समाजका बुद्दिजिवी,लगाएत ३५ जनाको सहभागिता थियो ।अगामी चैत्र,२६ गते गोदावारी नगरपालिकामा भेला हुने निर्णय गरिएको छ ।

Sharing is caring!

Latest News

Head of the city said that all religions will help to preserve the religion culture
आईतवार, माघ १२ १०:३९
पुनर्वास नगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना हुने
आईतवार, माघ १२ १०:३९