सोमबार, फाल्गुन १२ ११:०३
कैलालीको स्थानीय तहमा नेपाल परिवार दलको प्रथम समिति गठन
नेपाल परिवार दलको प्रथम समिति गठन बिस्तार गरीएको छ । कैलालीको जानकी गाउँपालिकामा २० जनाको समिति गठन गरियो सभापति नरेश वड प्रमुख अतिथि परिवार दलका सुदूरपश्चिम प्रदेश खडक सिह नागरी अतिथि प्रदेश सदस्य बिष्णु घिमिरे परिवार दलका गोदावरी नगरपालिकाका नगर सभापति गणेश राज भट्ट घोडाघोडी नगरका सभापति जनक बम लम्कि चुहा नगरका सभापति अमृत बि.क र विद्यार्थी नेता प्रेम साउद सहित कार्यक्रम भब्य सफल भयो। कैलालीमा तेह्र वटा स्थानीय तह रहेका छन् ।
