२० बैशाख २०८३, आईतवार
भारतको बेङ्गलोरमा १०बर्शिय बालकमा समेत कोरोना सङ्क्रमण।
मंगलवार, बैशाख ९ ०९:४२

भारतको बेङ्गलोरमा १०बर्शिय बालकमा समेत कोरोना सङ्क्रमण।

बिष्णु जोशी बेङ्गलोर।बैशाख ९ । बझाङंको चैनपुर घर भई हाल भारतको बैंग्लोरमा कामको शिलशिला मा रहेका सुदूरपश्चिमका एक १० वर्षीय बालक मा समेत कोरोना भाइरस कोभिड १९को सङ्क्रमण भएको पुष्टि भएको छ। ति बालकका बुवा र आमामा कोरोना पुष्टि भएको पुष्टि भएको थियो। आमाबुवा भने उपचारपछि निको भइसकेको अस्पताल ले जनाएको छ।

बालकको हाल बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बालककी आमा भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। र, सोही परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन्।

ति महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो।

Sharing is caring!

Latest News

सरकारले १५बैशाख देखि लकडाउनमा केही परिबर्तन गर्ने
मंगलवार, बैशाख ९ ०९:४२
आजको राशिफल
मंगलवार, बैशाख ९ ०९:४२