१९ बैशाख २०८३, शनिबार
कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार।
शुक्रबार, बैशाख १९ ०९:५४

कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार।

खबरचित्र सम्बादाता बैशाख १९।भएको छ । कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति बजे गो’ली प्र’हार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गो’ली प्र’हार भएको हो । दुई जना अज्ञात व्यक्तिले उनी माथि गो’ली हा’ने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आ’शंकामा प्रहरीले एक व्यक्तिलाई नि’यन्त्रणमा लिई अनु’सन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

Sharing is caring!

Latest News

आजको राशिफल
शुक्रबार, बैशाख १९ ०९:५४
क्यानडाका पुर्ब दुत टण्डनले सुदुरपश्चिमका सञ्चारकर्मीहरुलाई शुरक्षा सामग्री सहयोग गरे
शुक्रबार, बैशाख १९ ०९:५४