आईतवार, बैशाख २१ १६:४७
नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
नेपालगञ्जमा एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
