७ बैशाख २०८१, शुक्रबार
बाजुराको आइसोलेसनमा २ वर्षीय बालिकाको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी
आईतवार, जेष्ठ १८ १४:२१

बाजुराको आइसोलेसनमा २ वर्षीय बालिकाको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

मृतक बालकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । मृतक बालिकाको शव के गर्ने भन्ने विषय रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पतालले जनाएको छ ।

Sharing is caring!

सहयोगी मन पाउँदा सुबिधा सम्पन्न क्वारेन्टाईन ब्यावस्थापन गर्न जुटे वडा अध्यक्ष ऐर
आईतवार, जेष्ठ १८ १४:२१
डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु
आईतवार, जेष्ठ १८ १४:२१
shares