१३ कार्तिक २०७७, बिहीबार
नारी चेतनामुलक सन्देश गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक (भिडियो सहित)
आईतवार, भाद्र १४ १५:३७

नारी चेतनामुलक सन्देश गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक (भिडियो सहित)

धनगढी ,समाज परिबर्तनका लागि गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी जनचेतना मूलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ। सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सबिना श्रेष्ठ र सोमा खत्रीले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।

गितमा देवदत्त भट्टको शब्द तथा सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाई जनक अधिकारीले छायांकन र लोकेश भाट सम्पादन गरेका हुन् भने दिनेश अधिकारिले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा देश भित्र महिलाहरुले भोगी रहेका पिडाका बिषयलाइ चित्रणमा समाबेश गरिएको छ ।

Sharing is caring!

Latest News

लागु औषध चरेशसहित २ जना पक्राउ
सोमबार, कार्तिक १० ११:११
सुदूरपश्चिममा आज ३६ जनामा कारोना पुष्टि
आईतवार, भाद्र १४ १५:३७
गायक जैरुको पश्चिमभाषाको डिजे गीत सार्वजनिक (भिडियो सहित )
आईतवार, भाद्र १४ १५:३७
shares