२६ आश्विन २०८३, सोमबार
असोज १ देखि लामो दूरीका सवारी चल्ने, भाडा ५० प्रतिशत बढी
मंगलवार, भाद्र ३० १८:५९

असोज १ देखि लामो दूरीका सवारी चल्ने, भाडा ५० प्रतिशत बढी

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय सर्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भन्दा भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए।

Sharing is caring!

Latest News

धनगढी उप–महानगरपालिकाद्धारा एकिकृत फोहर ब्यबस्थापन कार्यक्रममा लागि सम्झौता
मंगलवार, भाद्र ३० १८:५९
कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १४५९ संक्रमित थपिए, १०६२ जना डिस्चार्ज
मंगलवार, भाद्र ३० १८:५९