१३ बैशाख २०८१, बिहीबार
सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) कोअध्यक्षमा पुष्कर ओझा चयन
मंगलवार, आश्विन २७ १९:२७

सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) कोअध्यक्षमा पुष्कर ओझा चयन

धनगढी, २७ असोज । सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन साडाको तदर्थ समिति गठन गरिएको छ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन ९नाडा० को छाता संगठनको रूपमा साडा गठन गरिएको हो ।

नाडाका संगठन बिस्तार समितिका सभापति तथा पुर्व उपाध्यक्ष प्रकाश कपुरीको अध्यक्षता र धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा साडा सुदुरपश्चिम गठन गरिएको हो ।

नव निर्बाचित साडाको अध्यक्षमा उद्योग बाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्षत्रय साहनवाज आलम, परशुराम चमाइ, गौरब अग्रवाल, महासचिव श्याम जोशी, सहसचिव प्रदिप जोशी, कोषाध्यक्ष अभियान खड्का चयन भएका छन ।

Sharing is caring!

बुडर जोरायल हुँदै गड्सेरा जोड्ने कालोपत्रे सडक शिलान्यास
मंगलवार, आश्विन २७ १९:२७
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरीले गर्यो पहिलो पटक लिडर स्पीड गनको सुरुवात
मंगलवार, आश्विन २७ १९:२७
shares