१३ बैशाख २०८१, बिहीबार
बिहीबार, कार्तिक २७ ००:१६

हाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमाहाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा

 खबरचित्र सम्बादाता ।हाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समयदेखि हाँस्य टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा गर्भवती भएकै कारण कलाकारिताबाट ब्रेक लिने बताइएको छ ।

उनी अब पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’मा नदेखिन सक्ने बताइएको छ । सुटुक्क विवाह गरेकी रक्षा आमा बन्न लागेको कुरा हालै एक युट्युव अन्तरवार्तामा सक्कीगो नी टिमले खुलाएका थिए ।

करिब १ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । हाँस्यसिरियल सक्कीगो नी मा पनि रक्षा र जिग्रीको जोडीलाई दर्शकले निकै मन पराएका थिए

Sharing is caring!

काठमाडौ उपत्यका मा फेरि लकडाउन हुने सङ्केत ।
बिहीबार, कार्तिक २७ ००:१६
मलेसियामा एक नेपाली युवतीको ज्यान गयो।
बिहीबार, कार्तिक २७ ००:१६
shares