१८ बैशाख २०८३, शुक्रबार
बिहीबार, कार्तिक २७ ००:२१

मलेसियामा एक नेपाली युवतीको ज्यान गयो।

खबरचित्र सम्बादाता ।धनगढी ।मलेसियामा एक नेपाली युवतीले ज्यान गुमाएकी छन् । केलाङस्थित एक रेष्टुरेण्टमा काम गर्ने युवतीलाई आफ्नै प्रेमीले ज्यान लिएका हुन् ।

युवतीको घर भारतको दार्जिलिङ भए पनि नेपाली राहदानी बनाएर मलेसिया पुगेको बताइएको छ । ज्यान लिने नेपाली युवकको भने पहिचान खुलेको छैन । प्रेम सम्बन्धका कारण ज्यान लिएको बुझिएको छ ।

Sharing is caring!

Latest News

हाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमाहाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा
बिहीबार, कार्तिक २७ ००:२१
सरकारले गर्यो मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय ।
बिहीबार, कार्तिक २७ ००:२१