१९ मंसिर २०७७, शुक्रबार
नेपाल मा२४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि
सोमबार, मंसिर १ २३:५३

नेपाल मा२४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

१मंसिर, धनगढी खबरचित्र सम्बादाता । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन् ।

Sharing is caring!

पर्सा को पटेर्वासुगौली गापा वार्ड नम्बर २ मा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु
सोमबार, मंसिर १ २३:५३
कञ्चनपुरको कृष्णपुर-२ वाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते
सोमबार, मंसिर १ २३:५३
shares