१३ बैशाख २०८१, बिहीबार
संघियता खारेजी संगै हिन्दु राष्ट सहितको राजसंस्थाको माग गदै धनगढीमा वृहत प्रर्दशन
बिहीबार, मंसिर ४ १३:३१

संघियता खारेजी संगै हिन्दु राष्ट सहितको राजसंस्थाको माग गदै धनगढीमा वृहत प्रर्दशन

धनगढी, ४ मंसिर । सुदुरपश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘राजा आउ देश बचाऊ’ भन्दै प्रदर्शन भईरहेको छ । राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा युवाले प्रदर्शन गरिरहेका छन् ।  सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा जुलुस तथा ¥याली धनगढीको बुद्धचोक बाट शुरु भई अतरिया हुदै पुन धनगढी चौराहमा आउँने छ ।

Sharing is caring!

काठमाडौमा रहेको ‘एभियसन म्युजियम’ आजबाट पुनः सञ्चालनमा
बिहीबार, मंसिर ४ १३:३१
भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या
बिहीबार, मंसिर ४ १३:३१
shares