१९ मंसिर २०७७, शुक्रबार
नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि
बिहीबार, मंसिर ४ १९:१६

नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि

नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार १ सय ३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।

Sharing is caring!

भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या
बिहीबार, मंसिर ४ १९:१६
उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति जन्ती बोकेको जिप दुर्घटनामा हुँदा १४ जनाको ज्यान गयो।
बिहीबार, मंसिर ४ १९:१६
shares