८ बैशाख २०८१, शनिबार
डोटी घर बताउने महिला कैलालीको जंगलमा  फेला परिन
आईतवार, मंसिर ७ ००:०३

डोटी घर बताउने महिला कैलालीको जंगलमा फेला परिन

खबरचित्र सम्बादाता धनगढी ।कैलालीको जंगलमा एक महिला फेला परेकी छिन् । डोटीको धौला बस्ती काटै घर बताउने उनी कैलालीको लम्किचुहा नगरपालिका–६ बाहुनपुरको जंगलमा फेला परेकी हुन । 

उनलाई स्थानीयले जंगलमा फेला पारेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनको नाम सोध्दा पवित्रा विष्ट बताएको प्रहरीले जनाएको छ । 

अहिले महिलालाई बर्दगोरीया गाउँपालिका बौनियामा रहेको सहयोगी हात नामक संस्थाको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय लम्कीले बताएको छ । 

साथै प्रहरीले ती महिलालाई चिन्नेले फोन नम्बर ९८५८४२२२९९ वा ९८५८४९०३०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

Sharing is caring!

नेपालगन्ज म्याराथनको उपाधि जित्दै पार्की ओलम्पिकमा छनोट
आईतवार, मंसिर ७ ००:०३
कोभिड-१९ महामारी : मातृशिशु सेवामा असर र अबको बाटो: अधिकारी
आईतवार, मंसिर ७ ००:०३
shares