१३ बैशाख २०८१, बिहीबार
कोरोना संक्रमणका कारण कैलाली मा २८बर्षिय युवक को ज्यान गयो।
शनिबार, मंसिर २० २३:३३

कोरोना संक्रमणका कारण कैलाली मा २८बर्षिय युवक को ज्यान गयो।

खबरचित्र सम्बाददाता।कोरोना संक्रमणका कारण कैलालीका एक युवकले अल्प आयुमै ज्यान गुमाएका छन् । जिल्लाको गोदावरी नगरपालिका ८ का ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । गम्भीर प्रकारको निमोनिया लिएर उपचारका लागि आएका उनको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।यो सँगै सेती अस्पतालको अस्थायी कोरोना अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यस अघि शनिबारनै कञ्चनपुर कृष्णपुरका ५८ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो 

Sharing is caring!

पर्साको ग्रामीण क्षेत्रमा बिगत एक साता देखि बिहानीपख नियमित बिद्युत अवरोध हुन थाल्यो
शनिबार, मंसिर २० २३:३३
डोटीमा जिप दुर्घटना हुदा ४जनाको ज्यान गयो
शनिबार, मंसिर २० २३:३३
shares