१३ बैशाख २०८१, बिहीबार
कंचनपुर को बेलौरी मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
शुक्रबार, फाल्गुन ७ १४:४१

कंचनपुर को बेलौरी मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

खबरचित्र सम्बादाता ।कञ्चनपुर को बेलौरी मा  बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५३बर्षिय  शिक्षक लाई प्रहरी ले नियन्त्रणमा लिएको छ । 

कंचनपुर को बेलौरी नगरपालिका वार्ड नम्बर  ६ विद्यानगर स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ढुंगाना ले सोही बिध्यालय कि १४बर्षिय बालिका लाई यौनजन्य गतिविधि गरेको आरोप लागेको उजुरी आएपछी प्रहरी ले पक्राउ गरेको जनाइएको छ।

प्रहरी का अनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार को प्रयास गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कंचनपुर ले जनाएको छ।

Sharing is caring!

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो।
शुक्रबार, फाल्गुन ७ १४:४१
कंचनपुर को कृष्णपुर २स्थित रुख मा झुन्डिएको अवस्था मा एक महिलाको शब भेटियो।
शुक्रबार, फाल्गुन ७ १४:४१
shares