१३ बैशाख २०८१, बिहीबार
कंचनपुर को कृष्णपुर २स्थित रुख मा झुन्डिएको अवस्था मा एक महिलाको शब भेटियो।
शुक्रबार, फाल्गुन ७ १५:५१

कंचनपुर को कृष्णपुर २स्थित रुख मा झुन्डिएको अवस्था मा एक महिलाको शब भेटियो।

खबरचित्र सम्बाददाता ।कंचनपुर को कृष्णपुर नगरपालिका वार्ड नम्बर २ को बन्दशिविर बस्ने माहामती देवी विष्ट रुख मा झुन्डिएको अवस्था मा मृत फेलापरेकी छिन।

मृतक ४५ वर्षीया विष्ट रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शव पोस्टमाटम पश्चात आफन्तलाई बुझाइसकेको र घटनाबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कंचनपुर ले जनाएको छ। 

Sharing is caring!

कंचनपुर को बेलौरी मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
शुक्रबार, फाल्गुन ७ १५:५१
धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन
शुक्रबार, फाल्गुन ७ १५:५१
shares