३१ चैत्र २०७७, मंगलवार
भारत को हैदराबादमा लुगासुकाउने क्रममा करेन्ट टच हुदा एक नेपाली महिलाको ज्यानगयो।
बिहीबार, फाल्गुन २० ००:४९

भारत को हैदराबादमा लुगासुकाउने क्रममा करेन्ट टच हुदा एक नेपाली महिलाको ज्यानगयो।

बिष्णु जोशी ब्यूरो न्युज। अछाम को तुर्माखाद गाउँपालिका वडा नम्बर८कि एक महिला को भारत को हैदराबाद स्थित लुगासुकाउने क्रम मा करेन्ट टच हुदा ज्यान गएको छ।

मृत्यु हुनेमा तुर्माखाद ८ धमाली कि तिलक बोगटी कि धर्म पत्नि

जानकी बोगटी रहेको जनाइएको छ।

हार्दिक श्रद्धाञ्जली हजुर को आत्माले शान्ती पाओस

Sharing is caring!

नक्कली नोटमा दोषी प्रमाणित नभएपछि पुनर्वासका मेडिकल सञ्चालक खाती रिहा
बिहीबार, फाल्गुन २० ००:४९
सीमा क्षेत्रमा नेपाल प्रहरी र भारतीय तस्कर समूह बीच दोहोरो भिडन्त, एक भारतीयको मृत्यु
बिहीबार, फाल्गुन २० ००:४९
shares