
बिहीबार, फाल्गुन २० ००:४९
भारत को हैदराबादमा लुगासुकाउने क्रममा करेन्ट टच हुदा एक नेपाली महिलाको ज्यानगयो।
बिष्णु जोशी ब्यूरो न्युज। अछाम को तुर्माखाद गाउँपालिका वडा नम्बर८कि एक महिला को भारत को हैदराबाद स्थित लुगासुकाउने क्रम मा करेन्ट टच हुदा ज्यान गएको छ।
मृत्यु हुनेमा तुर्माखाद ८ धमाली कि तिलक बोगटी कि धर्म पत्नि
जानकी बोगटी रहेको जनाइएको छ।
