
सोमबार, चैत्र २ १२:४६
स्टार कठायतको नयाँ पार्टी गित ‘दारु मेरो ज्यान सार्वजनिक (भिडियो सहित )
धनगढी०२ , स्टार कठायतले नयाँ पार्टी गित ‘दारु मेरो ज्यान सार्वजनिक गरेका छन् । डान्स बारमै मज्जाले छायांकन गरिएको गीतमा तीन जोडी युवा युवतीको अभिनय देख्न सकिन्छ जसमा अविनाश ,स्टार संगम सुरेन्द्र ,अन्जली ,सपना र रोजु रहेका छन । गीतमा स्वर डिल्ली राज जोशी ,हरिश भट्ट रहेको छ । गीतमा र्याप र्यापर जगत तिरुवाको रहेको छ।

गीतको शब्द पदम राज जोशी संगीत डिल्ली राज जोशीले गरेका छन भने एरेन्ज बिशाल निरौलाको रहेको छ । दारु मेरो ज्यानको सार्बजनिक भिडियोलाई स्टार कठायतले स्वयमले निर्देशन समेत गरेका छन भने नृत्य अविनाश थापाले गरेका हुन् । श्रीराम फिल्म्सले निर्माण गरेको गीतको भिडियोलाई छयांकन अमित बिकले सह छयांकन हिक्मत पाठकले मेकअप शिव पार्कीको छन्। भिडियोलाई अनुप बिकले सम्पादन गरेका हुन् ।
(भिडियो सहित )