७ बैशाख २०८१, शुक्रबार
नगर प्रमुख वड द्धारा सिमानाकामा  संक्रमित देखिएकाहरुलाई स्वास्थ्य सामाग्री बितरण
बुधबार, जेष्ठ १२ १३:५४

नगर प्रमुख वड द्धारा सिमानाकामा संक्रमित देखिएकाहरुलाई स्वास्थ्य सामाग्री बितरण

धनगढी ,धनगढी उप महानगरपालिका द्धारा सिमानाकामा स्वास्थ्य सामाग्री बितरण धनगढी १२,जेठ । धनगढी उप महानगरपालिकाले भारतबाट नेपाल फर्किएका र सिमानाकामा एन्टीजिन परिक्षण गरेरसंक्रमित देखिएकाहरुलाई स्वास्थ्य सामाग्री बितरण गर्ने कार्य सुरु गरेको छ । उपमहानगरपालीकाले संक्रमण थप फैलन नदिनका लागी संक्रमितहरु लाई सिमा नाका मै स्वास्थ्य सामाग्री बितरण गर्न थालेको हो ।

उनीहरुलाई थर्मामिटर ,भिटामिन सि, भिटामिन डी, मास्क, सेनिटाईजर र सिटामोल, लगायतका सामाग्री बितरण गर्ने गरेको धनगढी उपमहानगरपालिका प्रमुख निर्प बहादुर ओडले बताए । उनले संक्रमित भएका बिरामीहरुलाई उप–महानगरपालीकाले कनरी स्थीत आईसोलेसनमा राख्ने गरेको बताए।

DCIM\100GOPRO\GOPR1009.JPG

Sharing is caring!

कृष्णपुर नगरपालिकाले कृषकहरुलाई कृषि सामाग्री बितरण गर्‍यो
बुधबार, जेष्ठ १२ १३:५४
सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मल्ल उपचारको क्रममा निधन
बुधबार, जेष्ठ १२ १३:५४
shares