१४ बैशाख २०८१, शुक्रबार
नारायण काका की रोपाइ सर्बजनिक (भिडियो सहित )
शुक्रबार, श्रावण ८ २२:१३

नारायण काका की रोपाइ सर्बजनिक (भिडियो सहित )

धनगढी , साउन ८, शिखर आर्ट्स प्रा.लिले कृषकहरु लाई हौसला प्रधान गर्दै नारायण काकाकी रोपाइ बजारमा ल्याएको छ । शिशिर साधकको स्वर संगीत , अभि अजन्बीको शब्दमा नारायण काका कि रोपाइको म्युजिक भिडियो सर्बजनिक गरिएको छ ।
यो गीतमा कृषकहरुले बर्खा याममा धान रोप्ने विषयलाइ समेटिएको छ। धान रोप्न पहिलो पट्क मनसुन प्रवेश संगै गाउँका ठुला बडाको खेतमा रोपाइ गर्ने चलन छ ।

सो खेतहरुमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर विभिन्न चाडपर्व, रितिरिवाज, संस्कार तथा सामाजिक—सांस्कृतिक जिवनका विविध पक्षहरु लाई भिडियोमा देखाएको छ ।

भिडियोमा राजकुमार जोशी,माधबि घर्ती मगर र प्रेम बोहराले अभियान गरेका छन ।सो भिडियोलाई भवानी रेग्मीले निर्देशन गरेका हुन भने भिडियोलाई पदमराज जोशीले छायांकन सम्पादन गरेका हुन । उक्त भिडियोलाई राजकुमार जोशीले निर्माण गरेका हुन भने म्युजिक नेपालको युटुब चाइनलबाट सर्बजनिक गरिएको छ । https://youtu.be/3JiuhwFAxTs

Sharing is caring!

सुपक थारु सलिमा पहुराको २० हजार सस्क्राईभर पुगेको अबसरमा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयोग
शुक्रबार, श्रावण ८ २२:१३
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चौपायामा टल्कने स्टिकर लगयो
शुक्रबार, श्रावण ८ २२:१३
shares