९ आश्विन २०७८, शनिबार
राष्ट्रिय थारु कलाकार मञ्च द्वारा आर्थिक सहयोग
बुधबार, श्रावण २० २२:१०

राष्ट्रिय थारु कलाकार मञ्च द्वारा आर्थिक सहयोग

धनगढी साउन ,२० राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश न० ७ ले मोडेल तथा छयाकार मनोज चौधरीको आमाको असमहिक निधन प्रति दु:खद व्यक्त गर्दै कोरोनाको यो कहरमा आर्थिक समस्या परेको बेला राष्ट्रिय थारु कलाकार मन्च प्रदेश न० ७ ले चौधरी लाई सात हजार आर्थिक सहयोग गरेको छ । मञ्चका अध्यक्ष संगत थारु र केन्द्रिय सद्स्यं तथा मोडल वीर चौधरीले सयुक्त हस्तान्तरण हुन् । प्राविधिकहरूका लागि यो कठिन समय हो।
कोरोना भाइरस रोकथामका लागि सरकारले तीन महिना लामो ‘लकडाउन’ गरेपछि सलिमाम मजदुरी गरेर परिवार पाल्ने प्राविधिकलाई आर्थिक संकट परेको छ। ‘लकडाउन’ पछि प्राविधिकलाई हातमुख जोर्नै समस्या भएपछि मञ्चका अध्यक्ष थारुले प्राविधिकलाई सहयोग गर्ने जमर्कोमा सबैलाई अपिल समेत गरेका छन । सुपक थारु सलिमा पहुरा लाई यो अवसर जुराइ दिएकोमा अध्यक्ष थारुले विशेष धन्यवाद व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा गायक तथा रा.था.म ७न० कोषध्यक्ष राजु चौधरी (राज) कलाकार महिमा कुश्मी ,निक्का बोस ,बालकृष्ण चौधरी ,निर्देशक आदर्श महतो र सुयोग चौधरी लगायतको उपस्तिथि रहेको थियो।

Sharing is caring!

Latest News

ग्रिन क्लिन धनगढीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न
बुधबार, श्रावण २० २२:१०
तिल्केताल सामुदायिक वनको २१ औँ साधारण सभा सम्पन्न ,नयाँ कार्यसमिति चयन
बुधबार, श्रावण २० २२:१०
shares