९ माघ २०७८, आईतवार
किसान बहुउद्देश्यीय सहकारी संस्था द्वारा मृतक चौधरीका परिवारलाई ७ लाख भन्दा बढीको सुबिधा रकम चेक हस्तान्तरण
बिहीबार, भाद्र १७ १९:१०

किसान बहुउद्देश्यीय सहकारी संस्था द्वारा मृतक चौधरीका परिवारलाई ७ लाख भन्दा बढीको सुबिधा रकम चेक हस्तान्तरण

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखाको गंगा किसान महिला बिकाश केन्द्रकि सदस्य संगीता चौधरीको मृत्यु पश्चताप सोही संस्थाले श्रद्धाञ्जली सभा तथा सुबिधा बितरण कार्यक्रमक गरेको छ ।
उक्ता कार्यक्रममा मृतक संगिता चौधरीका श्रीमान मनोज चौधरीलाई सात लाख उनाइस हजार तीन सय उनसा रुपैयाको चेक संस्थाका हस्तान्त्रण गरेको छ । सुपरीवेक्षण बिभाग प्रमुख प्रकाश कुमार बिसीले चेक हस्तान्तरण गर्नुभयो छ ।
मृतक चौधरीले सोही संस्थाबाट २ लाख पचास हजार ऋण लिएको थियो तर चौधरीको मृत्यु भए पछि संस्थाले उनको २ लाख ३३ हजार ऋण मिनाह गरेको छ ।

मृतकका परीवारका अनुसार सहकारी संस्थामा आवध हुनु धेरै राम्रो रहेको बताउदै उन थपे आज मलाई यस दुःखद घडीमा किसान बहुउद्देश्यीय सहकारी संथाले मेरो घाउमा मलम पट्टी लगाएको छ । अब यो पैसाले मेरो छोराको भविश्य बनाउँछु । यसरी गाउँमा नै गएर संस्थाले सहयोग गरेको देख्दा समुहका स्थानियहरु खुसी व्यक्त गरेका छन ।
संस्था आफुखुसी अनुसार आफ्ना ग्राहकहरुको जिवन बिमा गरीदिएका थिए ।सुपरीवेक्षण बिभाग प्रमुख प्रकाश कुमार जिसी र धनगढी शाखाका कार्यालय प्रमुख चन्द्रकान्त रेग्मी र कार्यालयका कर्मचारी धर्मराज धर्मराज भट्टराई लगायत अन्य समुहका मानिसहरुको उपस्थीती रहेको थियो ।

Sharing is caring!

Latest News

थारू गीत ‘चम चमके बिन्दिया’ को छायांकन सम्पन्न
बिहीबार, भाद्र १७ १९:१०
माया मोहनी बोलको गीत सार्वजनिक
बिहीबार, भाद्र १७ १९:१०
shares