१३ बैशाख २०८१, बिहीबार
थारू गीत ‘चम चमके बिन्दिया’ को छायांकन सम्पन्न
बिहीबार, भाद्र १७ ११:२२

थारू गीत ‘चम चमके बिन्दिया’ को छायांकन सम्पन्न

कैलाली, १६ भदौ गोबिन्द मुखिया । थारू गीत ‘चम चमके बिन्दिया’ को छायांकन सम्पन्न भएको छ । भिडियो छायांकन सम्पन्न संगै चाँडै नै बजारमा आउने निर्माण पक्षले जनाएको छ । सुलभ फिल्मस् प्रालिको प्रोडक्सन रहेको भिडियोमा अन्जु कुश्मी र बिनर चौधरीको अभिनय रहेको छ ।
गीतमा अन्नु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् ।

सुधराम दहितले डाइरेक्सन गरेको भिडियोलाई आदर्श महतोले कोरियोग्राफी गरेका छन् । उमेश मुस्कानको शब्द रहेको गीतको एरेन्ज प्रकाश बडुले गरेका छने । भिडियो छायांकन दयाशंकर चौधरीले गरेका छन् ।
भिडियो शुलभ फिल्मस् प्रालिको यूट्यूब च्यानलबाट यहि भदौ मसान्तको अन्तिम तिर बजारमा आउने जनाइएको छ ।

Sharing is caring!

सुदूरपश्चिममा उच्च क्वालिटीको क्यामेरा 8k भित्र्यो
बिहीबार, भाद्र १७ ११:२२
किसान बहुउद्देश्यीय सहकारी संस्था द्वारा मृतक चौधरीका परिवारलाई ७ लाख भन्दा बढीको सुबिधा रकम चेक हस्तान्तरण
बिहीबार, भाद्र १७ ११:२२
shares