१३ बैशाख २०८१, बिहीबार
भरत भट्टको ‛‛ह्यप्पि  तिहार देउसी रे ’’गीत सार्वजनिक (भिडियो सहित)
बुधबार, कार्तिक १७ १८:२५

भरत भट्टको ‛‛ह्यप्पि तिहार देउसी रे ’’गीत सार्वजनिक (भिडियो सहित)

भरत भट्टको ह्यप्पि दंशै २०७८ को सफलता पछी ह्यप्पि तिहार (देउसी रे भैलो) गीत सार्वजनिक भएको छ । हिन्दुहरुको महान पर्व तिहारलाई मध्यनजर गर्दै ह्यप्पि तिहार (देउसी रे भैलो) गीत भरत भट्ट युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

सो गीतमा स्वर, शब्द र संगित भट्टकै रहेको रहेको छ । भट्टकै स्वरमा यस अघि सार्वजनिक भएको ह्प्पी दंशै २०७८ बोल को गित सामाजिक सञ्जाल टिकटक मा निकै चर्चा कमाउन सफल भएको थियो । उक्त गीतलाई चर्चीत निर्देशक सुरेन्द्र संगम (डोट्याल बढ्ढो) ले निर्देशन गरेका हुन् । गीतलाई छायकंन अमित बिक र सम्पादन अनुप बिकले गरेका हुन् ।

गीतमा सुनिता शाही (ठकुरी),प्रकाश बिष्ट,स्मृती खत्री, बिबेक नागरी, यादब गिरीसुरेन्द्र संगम ,राजेश खनुरागी ज्ञानेन्द्र खैर,प्रसिस नागरी र सुवर्ण नागरी को अभिनय रहेको छ । गीत पहिले झै निकै मन पराइने आशा लिएको गायक भरत भट्टले बताउनु भएको छ ।

ह्प्पी तिहार (देउसी रे भैलो) गीत सार्वजनिक

Sharing is caring!

“ ओ मेरी भाउजू´´ गित यतिबेला युट्युवको १ नम्बर ट्रन्डिङमा (भिडियो सहित )
बुधबार, कार्तिक १७ १८:२५
नेपाल मा भोलिदेखी जनगणना सुरु हुँदै।
बुधबार, कार्तिक १७ १८:२५
shares