सोमबार, भाद्र ६ १८:०४
स्टार कठायत निर्देशित ‘यसपालीको तीजैमा’ तीज गीत सार्वजनिक ( भिडियो सहित )
धनगढी ,हिन्दु महिलाहरूको पर्व तीज नजिकिए सँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसै बिच ‘यसपालीको तीजैमा’ बोलको तीज गीत सार्वजनिक भएको छ । जगत साउँद र स्टार कठायत र निरुता सिंह माया लगायकतको अभिनय रहेको म्युजिक भिडियो
‘गोथाम डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पूर्णकला विसी र जीभन बडुको स्वर रहेको गीतमादिल बहादुर बिक, धनराज पार्की र शुस्मिता विसीको शब्द रहेको गीतमा दिल बहादुर बिकको संगीत र जीभव बडुको एरेन्ज रहेको छ ।गीतमा क्यामेरा –राज पाठक र सम्पादन जनक कुँवर गीतलाई निर्देशन स्टार कठायतले गरेका हुन्
