बिहीबार, जेष्ठ २५ २२:१५
सुपक राष्ट्रिय सम्मान २०८०हुदै
धनगढी ,जेठ् २५ सुदुरपश्चिम कला प्रतिष्ठानको आयोजनामा सुपक राष्ट्रिय सम्मान २०८० हुने भएको छ । कला क्षेत्रको प्रबर्द्धनका लागि आयोजना हुन लागेको हुने लागेको र उक्त कार्यक्रम जेठ २६ गते धनगढीमा हुने छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका कला क्षेत्रका लागि बिशेष काम गरेका व्यत्तित्वहरुलाई सम्मानित गरिने प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्यले बताए । कला क्षेत्रका बिभिन्न आयामहरु साहित्य, संगीत, लोक संस्कृति आदि बिधामा योगदान पुरयाउनेहरुलाई सम्मानित गरिने जानकारी समेत अध्यक्ष आचार्यले बताए ।
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल सिंह खड्काको पनि सहभाागिता रहने छ अध्यक्ष आचार्यले बताए।