११ भाद्र २०८३, बिहीबार
भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने।
शुक्रबार, जेष्ठ २६ ००:३०

भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने।

काठमाडौं । भारतले ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड-२०२३ को आयोजना गर्ने भएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड अर्गनाइजेसनले उक्त घोषणा गरेको हो । दक्षिण एसियामै पहिलोपटक विश्व ब्युटी पेजेन्टको सर्वोच्च प्रतिस्पर्धा हुन लागेको हो
भारतलाई आयोजकको रुपमा चिनाउँदै जारी वक्तव्यमा उल्लेख छ, ‘भारतलाई यो प्रतिष्ठित सम्मान प्रदान गर्ने निर्णयले उक्त राष्ट्रको समृद्ध सांस्कृतिक सम्पदा, विविधता प्रवद्र्धन गर्ने प्रतिबद्धता र महिला सशक्तीकरणको उनको संकल्पलाई मान्यता दिन्छ ।’

Sharing is caring!

सुपक राष्ट्रिय सम्मान २०८०हुदै
शुक्रबार, जेष्ठ २६ ००:३०
सुपक राष्ट्रिय सम्मान २०८०कार्यक्रम सम्पन,प्रदेशमा चलचित्र विकास बोर्ड बन्ने :मन्त्री साउँद
शुक्रबार, जेष्ठ २६ ००:३०