शनिबार, फाल्गुन १९ १६:०१
अछाममा कोटिहोम महायज्ञ मा आगलागी ।
बिष्णु जोशी धनगढी ।
बैधनाथ धामअछाम मा सञ्चालन भईरहेको कोटीहोम महायज्ञमा आगलागी भएको जनाइएको छ।
आज दिउँसो २ बजेतिर कोटोहोमको मुख्य हवन कुण्डमा हवन गरिरहेको बेला आगलागि भएको जनाइएको छ।
आगलागीबाट हवन कुण्ड जलेर पुर्ण रुपमा क्षति भएको छ भने कोटिहोम स्थलमा रहेको मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई सकिएकोजिल्ला प्रहरी कार्यालय ले जनाएको छ।
