११ असार २०८३, बिहीबार
घोडाघोडी ४मा आगलागी २लाख बराबर को क्षति ।
शनिबार, फाल्गुन १९ १६:४७

घोडाघोडी ४मा आगलागी २लाख बराबर को क्षति ।

कैलालीको घोडाघोडीमा आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट भएको छ। घोडाघोडी नगरपालिका-४ गणेशपुर बस्ने सुधराम चौधरीको काठको दुई तले कच्ची गोठमा बिद्मुतको तार सट हुन गई शुक्रवार राति आगलागी भएको हो।

आगलागी हुँदा गोठ भित्र रहेका अन्नपात, लत्ता कपडा, भाडाबर्तन लगायत गरी अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing is caring!

Latest News

अछाममा कोटिहोम महायज्ञ मा आगलागी ।
शनिबार, फाल्गुन १९ १६:४७
दार्चुलाको नौगाड२सुन्ड्मुन्ड मा एक युबक मृत फेला।
शनिबार, फाल्गुन १९ १६:४७