११ असार २०८३, बिहीबार
दार्चुलाको नौगाड२सुन्ड्मुन्ड मा एक युबक मृत फेला।
शनिबार, फाल्गुन १९ २१:४०

दार्चुलाको नौगाड२सुन्ड्मुन्ड मा एक युबक मृत फेला।

बिष्णु जोशी खबरचित्र।दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डमा एक युवक मृत फेला परेका छन् । सुण्डुमुण्डुका १७ वर्षीय कमलेश टमटा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सनिवार बिहान टमटा आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो ।

Sharing is caring!

Latest News

घोडाघोडी ४मा आगलागी २लाख बराबर को क्षति ।
शनिबार, फाल्गुन १९ २१:४०
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रिय सचिवमा सुदूरपश्चिमबाट लामिछाने निर्वाचित
शनिबार, फाल्गुन १९ २१:४०