बाके को राप्ती सोनारी८माप्रकृतिहो होटेल को मनपरि
बिष्णु जोशी धनगढी।
पुर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी ८बाके मा प्रकृति होटेल ले खाना खाने ठाउमा अति नै मनपरि तन्त्र लुट हुने गरेको जनाइएको छ।अनुगमन निकाय मौन हुदा प्यासेन्जर हरु ले सास्थी पाउने गरेका छन। उक्त ठाउँ मा ९ देखि १ बजे सम्म लगभग १५ वटा गाडिले खाना खान्छ्न सादा खानाको प्रति ब्याक्त्ति २५० अनि मासु खाना ३५० खानाको परिकार सोना मन्सुलि चामलको भात दाल तरकारी अनि चट्नि सलाद मा मुला र सानो कचौरामा २ पिस मासु अनि यिनिहरुको ३५० रुपिया अनैतिक तरिका ले असुली रहेको पाइएको छ। कसैले खाना राम्रो मानोस खावस नखावस मतलब छैन थप दाल तरकारी माग्दा आउदैछ है भन्यो आउने बेला सम्म गाडिको हरन बजिसकेको हुन्छ नत राम्रो सङ्ग खान पाउने न स्वाद नत गतिलो तरकारी अचार नै अनि ग्राहक संग बोल्ने तरिका तेस्तै अगाडी काउन्टरमा पैसा तिरेर कुपन लियो त्यसपछि खाए खा नखाए घिच प्रबृतिको अनुगमन गर्ने कसले ? १५ वटा गाडिले सादा खाना मात्र खादा पनि रातिको ब्यापार मात्र २ लाख हुदुरहेछ यो सिदा सिदा लुटतन्त्र भइरहेको छ | मैले यो ठाउमा ७/८ चोटि खाना खाए सधै न सुधृने प्रवृत्ति पाइए पछि पनि अहिले सम्म सम्बन्धित निकायले अनुगमन नगर्दा समस्या बिकराल बन्दै आएको छ।