१५ जेष्ठ २०८१, मंगलवार
रास्वपाले चार मन्त्रालय पायो
बुधबार, फाल्गुन २३ १७:१५

रास्वपाले चार मन्त्रालय पायो

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमति अनुसार चार मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए ।
रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने उनले बताए ।

Sharing is caring!

बाके को राप्ती सोनारी८माप्रकृतिहो होटेल को मनपरि
बुधबार, फाल्गुन २३ १७:१५
शिवरात्रीको अवसरमा नन्दीको टिजर सार्वजनिक हुँदै
बुधबार, फाल्गुन २३ १७:१५
shares