६ माघ २०८१, आईतवार
शिवरात्रीको अवसरमा नन्दीको टिजर सार्वजनिक हुँदै
बिहीबार, फाल्गुन २४ १०:००

शिवरात्रीको अवसरमा नन्दीको टिजर सार्वजनिक हुँदै

बोकटानी किङ विनोद बोहराद्वारा निर्मित डोटेली भाषाको चलचित्र नन्दीको टिजर सार्वजनिक हुने भएको हो। शिवरात्रीको अवसर पारेर नन्दी चलचित्रको टिचर सार्वजनिक हुन लागेको हो। cs film धनगढी युट्युब च्यानलबाट सार्वजनिक हुन लागेको हो। निर्माता तथा नायक बिनोद बोहराले नन्दी फिल्म चाँडै नै दर्शकहरूमाझ आउने बताए। कोभिडका बेला विभिन्न कारणले प्रदर्शन हुन नसकेको फिल्म लाई टिजर सार्वजनिक गरेपश्चात फिल्मको गते पनि आफूले पाउने बारे नायक बोहराले जानकारी दिए। फिल्म धेरैपछि आएपनि यसका गीत भने एकदमै चर्चित छन्। आट आट ओ साईबाउ भन्ने गीत निकै चर्चा कमाइरहेको गीत हो।

Sharing is caring!

रास्वपाले चार मन्त्रालय पायो
बिहीबार, फाल्गुन २४ १०:००
सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको अध्यक्षमा उपाध्याय
बिहीबार, फाल्गुन २४ १०:००