१५ जेष्ठ २०८१, मंगलवार
कैलाली र कञ्चनपुरबाट करिब३ लाख बराबरको सामान बरामद
सोमबार, बैशाख ३१ १८:३२

कैलाली र कञ्चनपुरबाट करिब३ लाख बराबरको सामान बरामद

बिष्णु जोशी/धनगढी /
नेपालप्रहरी ले कैलाली र कञ्चनपुरबाट करिब३ लाख बराबरको सामान बरामद गरिएको छ।
धनगढी को बिभिन्न स्थान बाट धनगढी उपमहानगरपालिका–४ बसपार्क र गोदावरी नगरपालिका १ धनगढी रोडबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको लगभग १ लाख ८०हजार मूल्य बराबरको सामान बरामद गरेको जनाइएको छ।
उक्त मूल्य बराबरको वाटर पम्प (गाडीको पार्ट ), ईनभटर, बच्चाको मोजा, १ थान स्कुटर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका१० जिमुवा र पुनर्वास नगरपालिका११ डोकेबजारबाट १ लाख ५०हजार बराबरको सामान बरामद गरिएको हो।
कञ्चनपुरबाट महिला का , कपडा, शृगार सामान, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Sharing is caring!

डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले २०८१ सालको भित्तेपात्रो विमोचन गर्यो
सोमबार, बैशाख ३१ १८:३२
धनगढीमा २४सै घण्टा सेवा दिन नमुना पेट्रोल पम्प सञ्चालनमा
सोमबार, बैशाख ३१ १८:३२
shares