६ माघ २०८१, आईतवार
डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले २०८१ सालको भित्तेपात्रो विमोचन गर्यो
शनिबार, बैशाख २९ १३:५०

डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले २०८१ सालको भित्तेपात्रो विमोचन गर्यो

डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिको नव वर्ष -२०८१ सालको भित्तेपात्रो विमोचन गरिएको छ ।
विमोचन कार्यक्रम सभ्य र भब्य रुपमा एस टि एस सिनेमा हलमा सम्पन्न भएको छ ।

कार्यक्रमका सभापति प्रतिष्ठान केन्द्रीय अध्यक्ष दल बहादुर बोगटी एवम् प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री माननीय लक्षमण किशोर चौधरीज्यु लगायत थुप्रै विधागत पत्रकार कलाकार,कलाकर्मिहरुको उपस्तिथि थियो ।

Sharing is caring!

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक जेठ १० गतेबाट विश्वव्यापी रूपमा रिलिज हुने
शनिबार, बैशाख २९ १३:५०
कैलाली र कञ्चनपुरबाट करिब३ लाख बराबरको सामान बरामद
शनिबार, बैशाख २९ १३:५०