१२ बैशाख २०८३, शनिबार
सुदूरपश्चिम महोत्सवमा झुम्कीका गायक विष्णु भट्टको प्रस्तुति,
सोमबार, मंसिर २९ २१:३५

सुदूरपश्चिम महोत्सवमा झुम्कीका गायक विष्णु भट्टको प्रस्तुति,

धनगढी । सुदूरपश्चिम महोत्सवमा झुम्कीका चर्चित गायक विष्णु भट्टको प्रस्तुति रहने भएको छ। आयोजकका अनुसार हालसालै अत्यधिक चर्चामा रहेको गीत “यानि लान्छु ओइ झुम्की” का गायक भट्टले महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

यस्तै, पौष १ गते महोत्सवमा नेपाली फिल्म क्षेत्रका चर्चित नायक पल शाह, वरिष्ठ नायिका बिपना थापा, रेखा जोशी, सुनिल नेपाली तथा लोकप्रिय हास्य कलाकार निशान परियार लगायतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

कलाकारहरूको विविध प्रस्तुति सुदूरपश्चिम महोत्सवको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।

Sharing is caring!

Latest News

२९ गते सुदूरपश्चिम महोत्सवमा चर्चित गायक बद्री पंगेनी, चक्र बम ,रमेश राज भट्टराई लगायत जम्बो प्रस्तुति
सोमबार, मंसिर २९ २१:३५
सुदूरपश्चिम महोत्सवमा पौष १ गते पल शाह , बिपना थापा लगायत जम्बो टोलीको प्रस्तुति
सोमबार, मंसिर २९ २१:३५