६ जेष्ठ २०८१, आईतवार
शुक्रबार, कार्तिक १ ११:१२

कैलाली खेलकुद विकास समितिको अध्यक्षमा बाबुराजा श्रेष्ठ नियुक्त

 कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा बाबुराजा श्रेष्ठ नियुक्त भएका छन् । खेलकुद विकास समितिका निवर्तमान उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले आज अध्यक्षमा नियुक्त गरेको हो ।

श्रेष्ठ क्रिकेट संघ कैलालीका उपाध्यक्ष तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य पनि हुन् । अध्यक्षमा नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले खेलकुदको विकास नै आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले खेलकुदको विकासका लागि कार्ययोजना बनाएर खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।

Sharing is caring!

वालवाललिकालाई सहयोग बडिमालिका ट्रेडिङ ईन्टरप्राईजेका प्रबन्ध निर्देशक राजेन्द्र खत्रीद्वारा (फोटो फिचर)
शुक्रबार, कार्तिक १ ११:१२
नेपाल भ्रमण बर्ष २०२० नजिकैदै जाँदा सरकारले अपेक्षाकृत रुपमा पर्यटन प्रवद्धनका कार्यक्रम अगाढी बढाउन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो
शुक्रबार, कार्तिक १ ११:१२
shares