१८ बैशाख २०८३, शुक्रबार
शनिबार, कार्तिक २ १५:५२

नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा : गौतम

धनगढी, नयाँ कार्यसमिती चयन गर्दै नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रादेसिक अधिवेशन धनगढीमा सम्पन्न भएको छ । अधिवेशनबाट १५ सदश्य नयाँ कर्य समिती चयन गरिएको छ ।

संघको अध्यक्षमा दिपक गौतम,उपााध्यक्षमा महेश कुमार खड्का,महिला उपाध्यक्षमा मेनुका मिश्र,सचिवमा नवराज खनाल,सह सचिवमा लौटन डगौरा,कोषाध्यक्षमा डम्वरी पनेरु र सदश्यमा क्रमस,हरिद्धारी कठरिया,हेमा महरा,जगदिस जोशी ,तिर्थराज कलौनी,दिनेश कुमार खड्का,बसन्त कुमार धामी, बिनोद वन्जोड चयन भएका छन् ।

Sharing is caring!

Latest News

नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रादेसिक अधिवेशन धनगढीमा सम्पन्न, सरकारले आयुर्वेध औषधीको महत्व बुझन नसकेको गुनासो
शनिबार, कार्तिक २ १५:५२
डोटीमा बस दुर्घटना
शनिबार, कार्तिक २ १५:५२