१८ बैशाख २०८३, शुक्रबार
बिहीबार, कार्तिक ७ १६:५५

फोनिज सुदूरपश्चिमको अध्यक्षमा : चौधरी

धनगढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशनबाट अध्यक्षमा भिम चौधरी चयन भएका छन् ।
महासंघको उपाध्यक्षमा उपाध्यक्ष किशोर तामाङ, महासचिवमा चन्द्रीका चौधरी, धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा, सुधराम दहित र कोषाध्यक्ष बलराम चौधरी चयन भएका छन् ।
सदस्यमा दिनेश चौधरी, सुमिरन चौधरी, हरि चौधरी र नरेन्द्र चौधरी सर्बसम्मत चयन भएका छन् ।
अध्यक्ष भिम चौधरीले सुदूरपश्चिमका आदिवासी जनजाति पत्रकारहरुको हकहितका लागी लागी पर्ने बताए ।

Sharing is caring!

Latest News

नेपाली चलचित्र स्वोर्णिम महोत्सव’को औपचारीक घोषणा,बिरगञ्जमा हुने
बिहीबार, कार्तिक ७ १६:५५
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढी उपमहानगरपाले ३ बर्षे प्राविधिक कोर्ष सञ्चालन गर्दै ।
बिहीबार, कार्तिक ७ १६:५५