२० बैशाख २०८३, आईतवार
कैलालीमा थप एक महिलामा कोरोना सङ्क्रण
सोमबार, बैशाख १ १३:०३

कैलालीमा थप एक महिलामा कोरोना सङ्क्रण

बैशाख १ धनगढी /कैलाली कोलम्की चुहा नगरपालिका- १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टिकापुर अस्पतालले जनाएको छ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

वीरगन्जमा व्यापार गर्दै आएकी महिला चैत्र ९ गते लम्की चुहा नगरपालिकामा आएकी थिइन।

२५ गते काठमाडौंबाट आएको टोलीले र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो।

Sharing is caring!

Latest News

बेलौरी नगरपालिकालाई आइतबार पनि विभिन्न संघसंस्था र व्यक्तिको सहयोग
सोमबार, बैशाख १ १३:०३
गुल्मी मा एक दम्पती ले गरे आत्महत्या ।
सोमबार, बैशाख १ १३:०३