३० असार २०८३, मंगलवार
धनगढीका व्यापारीसहित परिवारका ५ जनामा  कोरोना पुष्टि
सोमबार, भाद्र ८ २१:०२

धनगढीका व्यापारीसहित परिवारका ५ जनामा कोरोना पुष्टि

धनगढी उपमहानगरपालिकाको मुख्य बजारमा व्यापार गरिरहेका एक व्यापारीलाई कोरोना भाइरसको संक्रमण पृष्टि भएको छ। सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा उनीसहित परिवारका पाँच जनालाई कोरोना पृष्टि भएको हो। 

धनगढी उपमहानगपालिकाको वडा नम्बर ३ मा बसोबास गर्दै आइरहेको परिवारका सदस्य ४ वर्षीय बालकमा समेत कोरोना पुष्टि भएको सेती अस्पतालले जनाएको छ। 

अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले परिवार नै होम आइसोलेनमा बसिरहेको वडाअध्यक्ष बलबहादुर ऐरले जानकारी दिए। आज मात्र धनगढीमा १३ जना कोरोन पुस्टि भएको छन्।

Sharing is caring!

पुर्वीचौकी गाउँपालिका वडा सदस्य ओली निधन
सोमबार, भाद्र ८ २१:०२
नेपाली रेल, विहारको हाजिपुर आइपुुग्यो भदौभित्रै जनकपुर आइपुुग्ने
सोमबार, भाद्र ८ २१:०२